नियम ११
साँवा तथा ब्याजको भुक्तानी
ऋणपत्र धनीलाई साँवाको भुक्तानी सो ऋणपत्रको म्याद समाप्त भएको भोलिपल्टदेखि र ब्याजको भुक्तानी ऋणपत्रमा उल्लेख भए बमोजिमको समयमा गरिनेछ ।